थप तीन देशसँग हवाई उडान सम्झौताको तयारी

नेपालले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ । आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय […]

जुनसुकै बैंकको एटीएम प्रयोग गरेर पैसा निकाले पनि अतिरिक्त शुल्क नलाग्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन […]

आइएमईबाट आएको रेमिट्यान्स ‘आइएमई पे वालेट’मार्फत घरैमा बसेर लिन सकिने

आइएमईले कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिकाबीचमा पनि विदेशबाट पठाएको रकम प्राप्त गर्न आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्ट पार्टनर)को […]

‘आर्थिक विकासमा कानुनको भूमिका महत्वपूर्ण’

कानून कुनै विदेशी संघ संस्थाबाट निर्देशित भन्दा पनि देशको आवश्यकता अनुसार बनाउनुपर्नेमा कानुन विज्ञ सेमन्त दाहालले जोड दिएका छन् । […]

नेपाल बंगलादेश बैंकद्धारा जीवन रक्षक मानिएको औषधि ‘रेन्डिसिभियर’ हस्तान्तरण

नेपाल बंगलादेश बैंकले कोभिड १९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि ‘रेन्डिसिभियर’ दुई करोड २५ लाख रुपैयाँ बराबरको सहयोग गरेको […]

कामना सेवाका ग्राहकलाई पीसीआर परीक्षणमा विशेष छूट

कामना सेवा विकास बैंकका ग्राहकले कोभिड–१९ सम्बन्धी पीसीआर परीक्षणमा विशेष छूट पाउने भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना […]

उद्योगी विनोद चौधरीलाई कोरोना सङ्क्रमण

उद्योगपति तथा सांसद विनोद चौधरी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन । उनले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमार्फत आफू सङ्क्रमित हुन पुगेको […]

हवाई नीतिको मस्यौदा सार्वजनिक, नेपालमा अब निजी विमान पनि राख्न पाइने

विश्वास रेग्मी / व्यक्तिगत प्रयोगका लागि समेत विमान दर्ता गरेर उडान गर्न पाउने गरी सरकारले नयाँ प्रस्ताव गरेको छ । […]

अर्थमन्त्री डा खतिवडा र बेलायतका विदेश राज्यमन्त्री अहमदबीच द्विपक्षीय सहयोग र हितका विषयमा छलफल

अर्थमन्त्री डा युवराज खतिवडा र संयुक्त अधिराज्य बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमदबीच द्विपक्षीय सहयोग र हितका विषयमा […]

भदौ १६ देखि आन्तरिक उडान पनि सुचारु हुने, नियमित अन्तर्राष्ट्रिय उडानको एक महिनाको तालिका सार्वजनिक 

सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी […]