ऊर्जा दक्षता प्रवद्र्धनको निमित्त अनुुदान योजनाको शुुभारम्भ

नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जा मार्पmत पुर्नप्राप्ति एवं सशक्तिकरण (Renewable Energy and Energy Efficiency Prgoramme – Green […]

राजस्व सङ्कलन १७ प्रतिशतले वृद्धि, कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कारवाही गर्न निर्देशन

चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । […]

एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सधैं अन प्याकमा […]

हवाइ इन्धन डिपोको ‘मिसन ०८४’: गुहेश्वरीमा अत्याधुनिक डिपो बनाउने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । गुहेश्वरीतर्फको […]

चावहिलमा शुरु भयो जुत्ताचप्पल व्यापार मेला , एउटै छानामुनि १४ कम्पनीका ८ हजारभन्दा बढी डिजाइनका जुत्ताचप्पल उपलब्ध

काठमाडौंको चुच्चेपाटीस्थित हायात ग्राउण्डमा तेस्रो चावहिल जुत्ताचप्पल व्यापार मेला शुरु भएको छ । चावहिलको चुच्चेपाटीस्थित पासाङ ल्हामुको सालिक पछाडिको रहेको […]

आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्यः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको […]

तीन महिनामै १७.५ प्रतिशत बढ्यो सेयर कर्जा

एक महिनामै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा ६ अर्ब ६ करोडले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार […]

लघुवित्त पीडितहरुले गाउँगाउँमा वित्तिय संस्थाविरुद्ध आन्दोलन गर्ने

सरकारले आफ्ना माग पुरा नगरे चैतबाट लुघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले गाउँगाउँबाट वित्तिय संस्था लखेट्ने कार्यक्रम संचालन […]

रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले बढयो, असोजमा हालसम्मकै धेरै १ खर्ब ४४ अर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय […]

तीन महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले तीन महिनाको तथ्यांकको आधारमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । मंगलबार बैंकले सार्वजनिक […]