अन्तर्राष्ट्रिय ब्राण्डको ‘मर्क्योर’ होटेल संचालनमा, प्रधानमन्त्री ओलीले गरे उदघाटन
- माघ २, २०८१
- 0

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको पाँचतारे होटल ‘मक्र्योर’ होटेलको आज उद्घाटन गरेका छन् ।
पर्यटन व्यवसायी देशबन्धु बस्नेतको ३ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको यो होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले सम्हालेको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस होटेलले योगदान दिने विश्वास व्यक्त गरे ।
उनले होटेल व्यवसायकामा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने जनाए ।
0 प्रतिक्रिया
न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून जगतको महत्वपूर्ण दायित्व छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार एवम् न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून जगतको […]
भारत र पाकिस्तानबीच तनाव बढेपछि आइपिएल स्थगित

इन्डियन प्रिमियर लिग (आईपिएल) स्थगित भएको छ । भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेपछि भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसिसिआईले आइपिएल […]
विद्युत प्राधिकरणको समग्र आर्थिक विवरण सदनलाई जानकारी गराउन माओवादीको माग

काठमाडौं । नेकपा माओवादीका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउनको लागि माग […]
काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले काश्मिरमा भएको आतंकवादी हमलाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले कडा निन्दा व्यक्त गरेको […]
बजेट निर्माणमा जुट्यो कर्णाली सरकार, आगामी बर्ष बजेट बढ्ने

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट केही बढाउने लक्ष्यसहित बजेट निर्माणमा जुटेको छ । सरकारको आन्तरिक मामिला तथा कानून […]