डिजेल र मट्टितेलको मूल्य बढ्यो
- कार्तिक ३०, २०८१
- 0
डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि गरेको हो ।
योसँगै काठमाडौँ र पोखरामा यसको मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०।५० रुपैयाँ पर्नेछ ।
पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।
0 प्रतिक्रिया
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु भएको छ । भारतीय मिडिया लाइभ मिन्टले मृत्यु भएको जानकारी दिएको हो । ९२ वर्षीय […]
युरो स्कुल सृजनानगरको ‘शिक्षक र अभिभावक’ भेटघाट कार्यक्रम (फोटो फिचर)
युरो स्कुल भक्तपुर सृजनानगरले शिक्षक र अभिभावक भेटघाट कार्यक्रम गरेको छ । स्कुलले आफ्नो बच्चा पढाउने शिक्षकसँग अभिभावकलाई भेटाएर उनीहरुको […]
विदेश जानेको स्वास्थ्य परीक्षण गर्ने सबै संस्थामा बायोमेट्रिक प्रणाली लागु गर्न माग
नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सबै स्वास्थ्य संस्थामा बायोमेट्रिक प्रणाली तत्काल लागु गर्न सरकार […]
नेप्से परिसूचक ४.१९ अंकले बढ्यो
सेयर बजारको मापक नेप्से परिसूचक आज(विहीबार)४.१९ अंकले वृद्धि भएको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द […]
गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौंडा–८ स्थित कालिका टोलबाट बिहीबार एकजना पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय […]