सुनको मूल्य हालसम्मकै उच्च
- कार्तिक २, २०८१
- 0
नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएका छ । शुक्रबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि बिहीबार १ लाख ६२ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ३० रूपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोवार भएको चाँदी आज ३० रूपैयाँले बढेर १९ सय ८० रूपैयाँमा कारोवार भैइरहेको छ ।
0 प्रतिक्रिया
जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्न लागेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय […]
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाडौं महानगरको पत्राचार
काठमाडौं महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घसंस्थालाई कर तिर्न […]
आज त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह, १४ हजार विद्यार्थी दीक्षित हुँदै
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको […]
१३ दिनमा पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प
यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि […]
मेरो हातको हतकडी स्राप कि पाप ?
सरलाई चिया कफी के खानुहुन्छ खुवाउ है उहाँ हाम्रो पाहुना हो । इन्स्पेक्टर कृष्ण पोखरेलले डिउटी अधिकृतलाई आदेश दिए । […]