दरबारमार्गमा रैथाने कृषि हाटबजार (फोटो फिचर)
- भदौ २९, २०८१
- 0

प्रत्येक शनिबार रैथाने एग्री प्रडक्टस नेपालद्वारा आयोजना गरिने रैथाने कृषि हाटबजार आज दरबारमार्गमा सञ्चालन गरिएको छ ।
उत्पादक किसान र उपभोक्ताबीच सिधा सम्पर्क स्थापना गरी उत्पादित वस्तुको बिक्रीवितरण गर्ने उद्देश्यका साथ प्रत्येक हप्ताको शनिबार हाटबजार सञ्चालन गरिँदै आएको छ ।
हाटबजारमा रैथाने तथा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी अर्गानिक फलफूल तथा तरकारी, सीपमा आधारित हस्तकलाका सामग्री, बीउबिजन अन्य घरायसी सामग्री तथा परामर्श सेवासमेत उपलब्ध छन् ।
0 प्रतिक्रिया
कोइला बोकेको ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुईनखोलामा ट्रक पल्टिँदा बाटो पूर्णरूपमा बन्द भएको छ। चितवन प्रहरीका अनुसार कोइला बोकेर वीरगञ्जबाट काठमाडौं जाँदै गरेको […]
कांग्रेस-एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएका हुन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएको बताएका छन् […]
आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

आज संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान ८ बजे समितिको सभाकक्ष […]
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका […]
आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले […]