दरबारमार्गमा रैथाने कृषि हाटबजार (फोटो फिचर)
- भदौ २९, २०८१
- 0
प्रत्येक शनिबार रैथाने एग्री प्रडक्टस नेपालद्वारा आयोजना गरिने रैथाने कृषि हाटबजार आज दरबारमार्गमा सञ्चालन गरिएको छ ।
उत्पादक किसान र उपभोक्ताबीच सिधा सम्पर्क स्थापना गरी उत्पादित वस्तुको बिक्रीवितरण गर्ने उद्देश्यका साथ प्रत्येक हप्ताको शनिबार हाटबजार सञ्चालन गरिँदै आएको छ ।
हाटबजारमा रैथाने तथा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी अर्गानिक फलफूल तथा तरकारी, सीपमा आधारित हस्तकलाका सामग्री, बीउबिजन अन्य घरायसी सामग्री तथा परामर्श सेवासमेत उपलब्ध छन् ।
0 प्रतिक्रिया
१४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा तीन जना पक्राउ
१४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा लमजुङबाट एकै परिवारका तीन जना पक्राउ परेका छन् । भारत मोतिहारी घोडासान […]
नवनियुक्त ५ राजदूतले राष्ट्रपति समक्ष लिए शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित […]
यसरी मनाइयो १२औँ टोपी दिवस (तस्बिरहरु)
जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । ‘नेपाली […]
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ः१५मा बस्दै […]
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, भावी योजनाबारे जानकारी दिने
नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दै छन् । बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की […]