सेन्चुरी बैंकका पूर्वअध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ
- जेष्ठ २८, २०८१
- 0

सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई आज पक्राउ गरेको हो । धितोभन्दा धेरै ऋण प्रवाह गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिइएको छ ।
यसअघि सो प्रकरणमा प्रहरीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरिसकेको छ।
0 प्रतिक्रिया
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो […]
उर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग विश्व बैँक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित उर्जा […]
सुनचाँदी व्यवसायीहरूले गरे विरोध प्रदर्शन, पसलमै राखियो कालो व्यानर

सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । बिहीबार नेपाल सुनचाँदी व्यवसायी […]
नेपालमा धेरै सम्भावनाहरु छन्, सदुपयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हरेक क्षेत्रको अपार सम्भावना रहेको बताउँदै त्यसको समुचित सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । […]
बजारमा गर्मीका विद्युतीय सामग्री : औषत व्यापार, करको मारमा व्यापारी

सबिता नयाँजू / गर्मी मौसमलाई मध्यनजर गरी व्यवसायीहरूले बजारमा विभिन्न प्रकारका फ्यान, कुलर र एसीहरू ल्याएका छन् । तर व्यापार […]