प्रभु बैंक लिमिटेड र स्वीसकन्टेन्ट नेपालबीच सम्झौता
- जेष्ठ २२, २०८१
- 0
प्रभु बैंक लिमिटेड र स्वीसकन्टेन्ट Swisscontact / Nepal Agricultural Market Development Programme (NAMDP) Phase II बिच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्वीसकन्टेन्टनेपाल को सहकार्यमा सञ्चालन गरिने “Growing together : A Sustainable Agriculture initiative for Koshi Province” नामक परियोजनाका लागि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा स्वीसकन्टेन्ट नेपाल का तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता÷व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराईनेछ ।
0 प्रतिक्रिया
महिला यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीलाई मन्त्रीले गरे विदाई
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला यू–१९ क्रिकेट टोलीले विश्वकपमा नेपालको राम्रो छाप छाडेर आउने विश्वास व्यक्त गरेका छन् । […]
रवि लामिछाने हिरासतमुक्त भएपछि रास्वपा कास्कीले माफी माग्यो
पार्टी सभापति रवि लामिछाने ६५ लाख रुपैंयाँ धरौटी राखेर छुटेको भोलिपल्ट बिहान राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले जनतासँग माफी मागेको छ […]
पर्यटन क्षेत्रमा गर्नुपर्ने काम तुरुन्तै गर्नेछौं : मन्त्री पौडेल
अर्थमन्त्री विष्णु पौडेलले आगामी दिनमा पर्यटन क्षेत्रका समस्यालाई सम्बोधन गर्नको लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् । शुक्रबार काठमाडौंमा […]
संविधान संशोधनको विषयमा तलमाथि हुँदैन्, कार्यदल बनाएर अगाडि बढेका छौ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनैपनि तलमाथि नहुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय […]
आज पाचँ संसदीय समितिको बैठक बस्दै
आज (शुक्रबार) पाचँ वटा संसदीय समितिको बैठक बस्दैछ । जसमा राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको ३२ औँ बैठक बिहान […]