पछि हट्यो निगम, पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता
- अशोज १४, २०८०
- 0

नेपाल आयल निगम, पेट्रोलियम पदार्थमा मुल्य बढाउने निर्णयबाट पछि हटेको छ ।
प्रधानमन्त्रीको निर्देशन पछि निगमले बढाएको मूल्य भरे मध्यराति १२ बजेदेखि लागु हुने गरी फिर्ता लिएको हो ।
गएराति १२ बजेदेखि पेट्रोलियम पदार्थको मुल्य बढाएको निगमले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनबमोजिम मूल्यवृद्धि फिर्ता लिएको हो । निगमले प्रधानमन्त्रीको निर्देशनपछि आइतबार राति १२ बजेदेखि लागु हुने गरी लागु गरेको मूल्य वृद्धिको निर्णय फिर्ता निगमले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
‘स्वचालित मूल्य प्रणाली यथावत हुने गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्य वृद्धि गर्ने निणर्य आजै राती १२ः ०० बजेबाट लागु हुनेगरी फिर्ता गरिएको छ’, जारी विज्ञप्तीमा भनिएको छ ।
0 प्रतिक्रिया
इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका […]
नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले व्यक्ति र राजनीतिलाई गालि गरेर मात्रै देश सुधार्न नसकिने बताएका छन् । आइतबार गण्डकी आयुर्वेद […]
‘कृषि क्षेत्रको दिगो विकासका लागि सरकारको स्पष्ट नीति आवश्यक’

विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले कृषि क्षेत्रको दिगो विकासका लागि नीति, प्रविधि, बजारीकरण, बिमा र सहजीकरणका पक्षमा सरकारको स्पष्ट कदम आवश्यक […]
पहिलो सगरमाथा संवाद सम्पन्न, २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र जारी

जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न भएको छ […]
समुदायहरू परिवर्तन भइरहँदा हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने चिन्ता छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समुदायहरूमा आएको तीव्र परिवर्तनका कारण हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने खतरा […]