बागमती प्रदेशमा बढ्यो सार्वजनिक सवारीको भाडा (सूचीसहित)
- भदौ ७, २०८०
- 0

बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढेको छ ।
भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा बढाएको हो ।
इन्धनमा मूल्यवृद्धि भएसँगै प्रदेस सरकारले भाडा समायोजन गरेको हो । काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा कायम गरिएकामा एक रुपैयाँ बढाएर १९ पुर्याइएको छ।
उपत्यकामा १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटरसम्म ३५ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ।
यस्तै ट्याक्सी भाडामा सुरू फ्याग डाउन ५२ रुपैयाँ कायम गरिएको छ। प्रति २०० मिटर १० रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।
हेर्नुहोस भाडादरको सूचि
0 प्रतिक्रिया
मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्त हुन सक्ने संभावना

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज साँझ बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने […]
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम पेश गर्दै

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सोमवार ल्याउँदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश […]
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन कार्यसूची

संघीय संसदका दुवै सदन (प्रतिनिधीसभा र राष्ट्रिय सभा)को बैठक सोमबार बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संसद भवन नयाँ […]
यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा

कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली […]
इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका […]