ऋण नलिइ देश समृद्ध हुदैन् : अर्थमन्त्री डा. महत
- असार २८, २०८०
- 0

अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले, ऋण नलिइकन कुनैपनि देश समृद्ध हुन नसक्ने जिकिर गरेका छन् ।
विहीबार राष्ट्रिय सभामा राष्ट्र ऋण उठाउने विधेयकमाथि उठेका प्रश्नको जवाफ दिदै उनले ऋण लिएर लगानी गर्ने, लगानी गरेर प्रतिफल ज्यादा लिनकै लागि सरकारले प्रयास गर्ने बताए ।
उनले भने ‘हामीले ऋण चै लिनु पर्छ । किनकी ऋण नलिइकन आर्थिक समृद्धि हासिल हुदैन् । कुनै पनि देश ऋण समद्ध भएको छैन् ।’
यसअघि लिइएको ऋण सरकारले सदुपयोग नगरेको उनको तर्क छ ।
‘ऋण उत्पादनशील क्षेत्रमा प्रयोग भएन् । जहाँ लगानी भयो त्यसको अनुसार प्रतिफल प्राप्त हुने कुरामा अनिश्चितता भएको छ । त्यसमा हाम्रो चासो र चिन्ता छ ’ उनले भने ।
यसअघि विधेयकमाथिको छलफलमा भाग लिदैँ सांसदहरुले ऋणको सदुपयोग नभए देशले दुख पाउने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
0 प्रतिक्रिया
जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित

‘जलस्रोत विधेयक २०८१’ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक […]
रेशम चौधरीलाई थुनामा पठाउने महिमान विष्ट एक लाख धरौटीमा रिहा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पठाउन पत्र लेख्ने महिमानसिंह विष्ट धरौटीमा रिहा भएका छन् । आज काठमाडौं जिल्ला […]
गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा […]
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा परेको छ । यसअघि पाँच […]
प्रभु बैंक, इला होटल्स र मौलाकाली केबलकारबीच विशेष समझदारी

प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोट्र्स र मौलाकाली केबलकार लिमिटेडबीच आज एक विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस […]