घट्यो आन्तरिक उडानतर्फको हवाइ भाडादर (सूचीसहित)
- असार ६, २०८०
- 0

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाइ भाडादर घटेको छ ।
नागरिक उड्डयन प्राधिकरणले आजैबाट लागू हुनेगरी हवाई भाडा दरमा सोहीअनुसार नयाँ फ्युल सरचार्ज लागू गरेको जनाएको छ ।
मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी हवाइ इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँले घटेको थियो । योसँगै नयाँ बिक्री मूल्य १५० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रियतर्फ २६ रुपैयाँले घटेर १५१ रुपैयाँ कायम गरिएको थियो । यो सँगै प्राधिकरणले पनि आजैबाट हवाइभाडा दर घटेको जनाएको छ ।
अब सुर्खेत चौरजहारीको भाडा ७५ रुपैयाँले घटेको छ । काठमाडौ रुकुमको २९५ रुपैयाँ भाडा घटेको छ । नेपालगंज सिमिकोटको भाटा २ सय रुपैयाँले घटेको छ ।
0 प्रतिक्रिया
हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री लेखकको निर्देशन

गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरुलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन् । सोमबार […]
जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित

‘जलस्रोत विधेयक २०८१’ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक […]
रेशम चौधरीलाई थुनामा पठाउने महिमान विष्ट एक लाख धरौटीमा रिहा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पठाउन पत्र लेख्ने महिमानसिंह विष्ट धरौटीमा रिहा भएका छन् । आज काठमाडौं जिल्ला […]
गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा […]
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा परेको छ । यसअघि पाँच […]