कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोडको बजेट (पूर्णपाठसहित)
- जेष्ठ ३२, २०८०
- 0
कोशी प्रदेश सरकारले आर्थिकक वर्ष २०८०/८१का लागि ३६ अर्व २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थिकक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत सो बजेट ल्याएका हुन् ।
प्रस्तुत बजेटमध्ये १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार चालू तर्फ विनियोजन गरिएको छ । यस्तै, पूँजीगत तर्फ १८ अर्ब २३ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको कार्कीले बताए ।
हेर्नुस् बजेटको पूर्णपाठ
0 प्रतिक्रिया
सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ : मन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले हामी सबैले सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्ने बताएका छन् । मंगलबार […]
एनआरएनका माग सम्बोधनमा सरकारले अग्रसरता देखाएपनि यो अपुरो छ : यूएनडीओ
युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ)ले हालै मात्र सरकारले गैरआवासीय नेपालीलाई सम्वोधन गर्नेगरी गरेको निर्णय अपुरो भएको प्रतिक्रिया दिएको छ । […]
टुँडिखेलमा मगर समुदायको माघीको रौनक (फोटोफिचर)
आज माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व। घ्यू–चाकु, खिचडी, तरुल आदिको पर्वको पहिचान पाएको यो चाड देशभर हर्षोल्लासले मनाइँदैछ। […]
सार्वजनिक सेवा प्रसारण समावेशिताको ऐना बन्नुपर्छ : मन्त्री गुरुङ्ग
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण (पिएसबी) समावेशिताको ऐना बन्न सक्नुपर्ने बताएका छन् । मंगलबार […]
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै हाम्रो राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि […]