सरकारले बजेट निर्माणका क्रममा निजि क्षेत्रको सुझाव सुनेन :अध्यक्ष ढकाल
- जेष्ठ २२, २०८०
- 0
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले बजेट निर्माणका क्रममा निजी क्षेत्रका कतिपय सुझाव वेवास्ता गर्ने गरेको गुनासो गरेका छन् ।
सोमबार इकोनोमिक मिडिया सोसाइटी नेपाल इम्सनले आयोजना गरेको अन्र्तक्रियामा उनले बजेट राम्रो हिसाबले लेख्ने तर आर्थिक विधेयकको बजेट अंकमा नीजि क्षेत्रले दिएको सुझाब भन्दा फरक किसिमले आउने गुनासो गरे ।
उनले भने,‘बजेट लेख्ने प्रकृया राम्रो हिसाबले लेख्ने आर्थिक विधेयकमा जुन नं छ त्यो नीजि क्षेत्रले सोचेको र दिएको सुझाब भन्दा फरक किसिमले आउँने गर्छ । सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रबारे राम्रो कुरा गरेको छ । तर बजेट अंकमा भने निजी क्षेत्रलाइ पेल्ने गरेको छ । यसपालिको बजेटमा पनि यस्तै भएको छ ।’
उनले आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने कुरालाई सरकारले बजेटमा सुनेजस्तो मात्र गरेको बताए ।
0 प्रतिक्रिया
सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ : मन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले हामी सबैले सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्ने बताएका छन् । मंगलबार […]
एनआरएनका माग सम्बोधनमा सरकारले अग्रसरता देखाएपनि यो अपुरो छ : यूएनडीओ
युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ)ले हालै मात्र सरकारले गैरआवासीय नेपालीलाई सम्वोधन गर्नेगरी गरेको निर्णय अपुरो भएको प्रतिक्रिया दिएको छ । […]
टुँडिखेलमा मगर समुदायको माघीको रौनक (फोटोफिचर)
आज माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व। घ्यू–चाकु, खिचडी, तरुल आदिको पर्वको पहिचान पाएको यो चाड देशभर हर्षोल्लासले मनाइँदैछ। […]
सार्वजनिक सेवा प्रसारण समावेशिताको ऐना बन्नुपर्छ : मन्त्री गुरुङ्ग
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण (पिएसबी) समावेशिताको ऐना बन्न सक्नुपर्ने बताएका छन् । मंगलबार […]
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै हाम्रो राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि […]