इमानले अन्तर देशीय डिजिटल कारोबार प्रतिवेदन राष्ट्र बैंकलाई बुझायो
- जेष्ठ २१, २०८०
- 0

नेपाल आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले नेपाल राष्ट्र बैंकलाई अन्तर देशीय डिजिटल कारोबार सम्बन्धि अध्ययन प्रतिवेदन बुझाएको छ ।
आईतबार राष्ट्र बैंकको कार्यालयमा विशेष कार्यक्रम गर्दै गभर्नरलाई प्रतिवेदन बुझाएको हो ।
उक्त प्रतिवेदन बुझ्दै गभर्नर महाप्रसाद अधिकारिले डिजिटल कारोबारले इण्डियाबाट नेपाल आउने पर्यटनहरुलाई सहज हुने अपेक्षा लिएको बताए ।
‘हाम्रो बोर्डरमा इण्डियाबाट नेपाल आउने पर्यटनहरुलाई पे मेन्टको समस्या छ । नेपालबाट ईन्डिया जाने विद्यार्थीहरुलाई,तीर्थ यात्रुहरुलाई अप्ठेरो थ्यो । त्यसमा अब यो अन्तर देशीय डिजिटल कारोबारले सहज पुग्ने छ । यसको लागि हामी थप हामेवर्क गर्ने छौं । ’
उनले राष्ट्रको लागि निकै नै महत्वपूर्ण भएको र यसलाई निरन्तरता दिन आफुहरु होमवर्कमा लाग्ने बताए ।
0 प्रतिक्रिया
हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री लेखकको निर्देशन

गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरुलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन् । सोमबार […]
जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित

‘जलस्रोत विधेयक २०८१’ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक […]
रेशम चौधरीलाई थुनामा पठाउने महिमान विष्ट एक लाख धरौटीमा रिहा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पठाउन पत्र लेख्ने महिमानसिंह विष्ट धरौटीमा रिहा भएका छन् । आज काठमाडौं जिल्ला […]
गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा […]
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा परेको छ । यसअघि पाँच […]