बजेटमा निजी क्षेत्रले दिएका सुझाव समेटिएका छन् : अध्यक्ष ढकाल
- जेष्ठ १६, २०८०
- 0
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्रस्तुत गरेकोे बजेटमा निजी क्षेत्रले दिएका सुझाव समेटिएको बताएका छन् ।
सोमवार सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि उनले सरकारबाट अब जारी हुने आर्थिक ऐन भने हेर्न भने बाँकी रहेको बताए । उनको अनुसार जारी बजेटले निजी क्षेत्रको मनोबल बढाएको छ ।
उनले भने, ‘आर्थिक ऐन कसरी आउँछ ? हेर्न भने बाँकी छ । बजेट धेरैजसो भाषणमा मात्र राम्रो सुनिन्छन । तर, कार्यन्वयन नहुने परम्परगत चलन छ । केहि निजी क्षेत्रको मनोबल बढाउने गरी आएको छ । निजी क्षेत्रले दिएका कतिपय सुझाव समेटिएको पनि छ ।’
उनले पूँजीगत खर्च बढाउने र अनुत्पादक खर्च कटौतीका लागि विशेष पहल गरिएको विषय राम्रो पक्ष रहेको धारणा राखे ।
0 प्रतिक्रिया
संसद्को विशेष अधिवेशन बोलाउन आह्वान गर्ने विपक्षी दलहरुको निर्णय
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले अधिवेशन नगरे विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताएका छन् । सिंहदरबारमा बसेको […]
२०७२ को भूकम्पकपछि पुननिर्माण भएको बारपाक र लाप्राक (तस्बिरहरु)
टार्जन लिम्बु / २०७२ को भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुननिर्माण भएको छ । यस महाभूकम्पका कारण नेपालसँगै […]
आज देशभर भूकम्प सुरक्षा दिवस मनाइदैँ
वि.सं. १९९० सालको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आइरहेको छ । आज […]
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज (बुधबार) चार संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी […]
सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ : मन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले हामी सबैले सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्ने बताएका छन् । मंगलबार […]