मन्त्रिपरिषदबाट बजेट पारित
- जेष्ठ १५, २०८०
- 0
सरकारले आर्थिक वर्ष २०८०/०८१ को आयव्यवको विवरण (बजेट) पारित गरेको छ ।
सिंहदरबारमा सोमबार (आज) दिउँसो बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको हो ।
मन्त्रिपषिदबाट पारित बजेट केहीबेरमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नेछन । बजेट संसदबाट सार्वजनिक हुनुअघि मन्त्रिपरिषद बैठकले पारित गर्नुपर्ने प्रावधान रहेको छ ।
0 प्रतिक्रिया
संसद्को विशेष अधिवेशन बोलाउन आह्वान गर्ने विपक्षी दलहरुको निर्णय
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले अधिवेशन नगरे विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताएका छन् । सिंहदरबारमा बसेको […]
२०७२ को भूकम्पकपछि पुननिर्माण भएको बारपाक र लाप्राक (तस्बिरहरु)
टार्जन लिम्बु / २०७२ को भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुननिर्माण भएको छ । यस महाभूकम्पका कारण नेपालसँगै […]
आज देशभर भूकम्प सुरक्षा दिवस मनाइदैँ
वि.सं. १९९० सालको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आइरहेको छ । आज […]
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज (बुधबार) चार संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी […]
सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ : मन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले हामी सबैले सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्ने बताएका छन् । मंगलबार […]