आज आगामी वर्षको बजेट सार्वजनिक हुदै
- जेष्ठ १५, २०८०
- 0
आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ ।
सोमबार बजेट संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठक मार्फतसार्वजनिक हुन लागेको हो ।
बैठक दिउँसो ४ : १५ बजे बोलाइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेसंगै हरेक वर्ष गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक गर्दै आएको छ ।
0 प्रतिक्रिया
कांग्रेस सभापति देउवाले पार्टीका तर्फबाट मन्त्री भएकाहरूलाई छलफलका लागि बोलाए
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट मन्त्री भएकाहरूलाई छलफलका लागि बोलाएका छन् । सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूलाई बिहीबार […]
देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली
नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका संघ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल […]
काठमाडौंमा रक्तचन्दनसहित दुई जना पक्राउ
काठमाडौं पेप्सीकोलाबाट रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको […]
संसद्को विशेष अधिवेशन बोलाउन आह्वान गर्ने विपक्षी दलहरुको निर्णय
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले अधिवेशन नगरे विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताएका छन् । सिंहदरबारमा बसेको […]
२०७२ को भूकम्पकपछि पुननिर्माण भएको बारपाक र लाप्राक (तस्बिरहरु)
टार्जन लिम्बु / २०७२ को भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुननिर्माण भएको छ । यस महाभूकम्पका कारण नेपालसँगै […]