चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, बजेटको आकार १४ प्रतिशतले घटाइयो
- माघ २९, २०७९
- 0
अर्थमन्त्री विष्णु पौडेलेले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेका छन् ।
अर्थमन्त्री पौडेलले आइतबारको संसद् बैठकमा उक्त प्रतिवेदन सार्वजनिक गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान सार्वजनिक गरेका हुन् ।
प्रतिवेदनमा २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट कटौती भएको उल्लेख छ ।
0 प्रतिक्रिया
कांग्रेसद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि दुुव्र्यवहार गर्नेमाथि कारवाहीको माग
नेपाली कांग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरभित्रै हातपात र दुव्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सूचना […]
विपक्षी दलहरूले आज संयुक्त पत्रकार पत्रकार सम्मेलन गर्दै
संघीय संसदका विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन […]
कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै
नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दैछ । बिहीबार बिहान ८ः०० बजे देउवा निवास बुढानिलकण्ठमा सभापति शेरबहादुर […]
आज चारवटा संसदीय समितिको बैठक बस्दै
संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । […]
आजको मौसम : केही प्रदेशमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । […]