फेरि बढ्यो हवाई भाडा, कुन ठाउँ जान कति लाग्छ ? (सूचीसहित)

news-details

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई भाडा पनि वृद्धि भएको छ ।

वायुसेवा सञ्चालक संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि पछि हवाई भाडाको नयाँ रेट सार्वजनिक गरेको हो । यो भाडा आषाढ २३ गते देखि लागू हुनेछ ।

नेपाल आयल निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेपछि सबै ठाउँको हवाई भाडा वृद्धि भएको हो ।

हेर्नुहोस् नयाँ भाडा दरको सूची

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *