डिशहोमद्वारा ‘लक्की ड्र’मा विजेतालाई रकम हस्तान्तरण
- असार २२, २०७९
- 0

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमको ‘लक्की ड्र’मा विजेता ग्राहकहरुलाई रु एकरएक लाख वितरण गरेको छ ।
पुरस्कार राशि डिशहोमका डिलर दाई स्ट्रोम नेटवर्कका मंगल गुरुङ तथा डिशहोमका क्षेत्रीय विक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको थियो ।
काठमाडौं बालुवाटार निवासी डा वेद प्रकाश उप्रेती र बत्तीसपुतली निवासी बिन्दा रेग्मीले यो योजना अन्तर्गत हरेक हप्ता गरिने लक्की ड्रमा रु एकरएक लाख जित्न सफल भएका थिए ।
डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।
0 प्रतिक्रिया
नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री निवास […]
कार र मोटरसाइकल ठोक्किदा बाबुछोरीको मृत्यु

रौतहटको चन्द्रपुरमा कार र मोटरसाइकल एकआपस ठोक्किदा बाबुछोरी गरि दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत […]
भण्डारी सेवा समाजले काठमाडौमा मनायो आफ्नो १६ औं साधारणसभा

भण्डारी सेवा समाज नेपालले आफ्नो १६ औ बार्षिक साधरणसभा काठमाडौमा मनाएको छ । कुल घर र मुल घर जोड्नको निम्ति […]
एनआरएनए निर्वाचनबाट डराए आकांक्षीहरु, श्रेष्ठको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन

गैरआवासीय नेपाली संघ ९एनआरएनए० उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट जापानका महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । […]
राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो सवा १२ बजे राष्ट्रिय सभा बैठक बस्दैछ। […]