वैदेशिक रोजगारीमा गएकाले १० प्रतिशत सेयर आरक्षण पाउँने
- जेष्ठ १५, २०७९
- 0

सेयर जारी गर्ने कम्पनीमा वैदेशिक रोजगारीमा गएकाहरूलाई सरकारले १० प्रतिशत आरक्षण दिने भएको छ। आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० बजेट पेश गर्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो बताएका हुन्।
उक्त नियमलाई नेपाल धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याउनेछ।
त्यस्तै, धितोपत्र बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइने सरकारले उल्लेख गरेको छ।
0 प्रतिक्रिया
एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र, आदेश कार्यान्वयन गर्न अल्टिमेटम

गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयलाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले चेतावनीयुक्त पत्र पठाएको छ । हाल डा.बद्री केसी नेतृत्वको एनआरएनएले […]
पूर्व निर्धारित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय […]
‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजा महाराजालाई नेपाली जनताले इतिहासको विषय बनाई सकेको बताएका छन् । मंगलबार २७ औं […]
युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा […]
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठकसम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]