नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने प्रक्षेपण
- बैशाख १३, २०७९
- 0

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
आइएमएफका अनुसार एसियाका विकाससिल मुलुकमा औसत ५ दशमलव ४ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने छ । नेपालको आर्थिक बृद्धिदरलाई लिएर यसअघि विश्व बैंकले ३ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो ।
नेपालले चालु आर्थिक वर्षको बजेट मार्फत ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।
0 प्रतिक्रिया
नेपाल–कम्बोडिया सिधा उडानका लागि पर्यटन मन्त्री पाण्डेको प्रस्ताव

नेपाल कम्बोडिया सिधा उडान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले कम्बोडिया सरकारसँग प्रस्ताव गरेका छन् । कम्बोडिया […]
कतारमा हुन गैरहेको ‘नेपाली इद धमाका–२०२५’को तयारी अन्तिम चरणमा

कतारमा आयोजित ‘नेपाली इद धमाका–२०२५’को तयारी अन्तिम चरणमा पुगेको छ । दि गोर्खाज इन्टरटेन्मेन्ट हाउसको आयोजना र नेपाली फिट्नेश टिम […]
स्ववियु निर्वाचन : उपत्यकाका आङ्गिक क्याम्पसमा कहाँ को विजयी ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिमाण सार्वजनिक भएको छ । नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस […]
आज दुई संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेका विभिन्न दुई समितिको बैठक बस्दैछ । बुधबार कानून, न्याय तथा मानवअधिकार समिति को बैठकै बिहान ८ […]
संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको […]