विशेष प्याकेजका साथ होटल तथा हस्पिटालिटी क्षेत्रमा भर्ना खुल्यो

news-details

                                                 भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो ।
विगत लामो समयदेखि होटल तथा हस्पिटालिटी क्षेत्रमा गुणस्तरिय तालिमहरु प्रदान गर्दै आइरहेको यस भिक्टोरिया इन्टरनेशनल होटल ट्रेनिङ एण्ड इन्टिच्युट प्रा.लि. मा विशेष छुटका साथ नयाँ विद्यार्थीहरुका लागि भर्ना खुलेको छ । दक्ष प्रशिक्षकहरुद्धारा होटल तथा हस्पिटालिटी क्षेत्रका सम्पुर्ण तालिमहरु जस्तै बारिस्ता, कमर्शियल कुकिङ, हाउस किपिङ, वेटर तथा वेट्रेस, कस्टुमर सर्भिस, स्किल डेभ्लोप्मेन्ट साथै अंग्रेजी को ट्रेनिङ पनि दिइन्छ ।
अहिलेसम्म धेरै नेपाली युवाहरुलाई स्वरोजगार बनाइसकेको यस ट्रेनिङ एण्ड इन्टिच्युट प्रा.लि. ले आगामी दिनहरुमा यस्ता कार्यहरु निरन्तर गरिरहने छ । युवाहरुको भविष्य उज्वल बनाउनका लागि गर्नुपर्ने साथ र सहयोग गर्दै गुणस्तरिय तालिम प्रदान गरेर निशुल्क स्वदेश तथा विदेशमा रोजगारीको अवसर दिलाउनका लागि निरन्तर साथ र सहयोग गर्ने यस ट्रेनिङ एण्ड इन्टिच्युट प्रा.लि.कोे लक्ष्य रहेको छ ।

होटल तथा हस्पिटालिटी क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने युवाहरुलाई यहाँबाट ठुलो सहयोग पुग्नेछ भन्ने यस इन्टिच्युटको बिश्वास रहेको छ । यदि हातमा सीप छ भने जहाँसुकै गएर पनि स्थापित हुन सकिन्छ । आफ्नै देशमा स्वरोजगार बन्नका लागि होस्, या विदेशमा गएर काम गर्नका लागि होस् तालिमको एकदमै आवश्यक पर्छ । यहाँ तालिम मात्र नभएर, तालिम दिइसकेपछि निशुल्क स्वदेश तथा विदेशमा रोजगारीको समेत ग्यारेन्टी दिइन्छ ।

                       डिप्लोमा इन होटल हस्पिटालिटी म्यानेजमेन्ट
हाम्रा विशेष सुविधाहरु यसप्रकार रहेका छन् ।
मात्र रु १,६०,००० मा
१. फुड एण्ड बेभरेज सर्भिस (वेटर वेट्रेस)
२. हाउस किपिङ, रुम एटेन्डेन्ट पब्लिक एरिया एटेन्डेन्ट
३. कमर्सियल कुकिङ ( चाइनिज, कण्टिनेन्टल, इन्डियन फास्टफुड)
४. वारिस्ता (कफी तयारी सर्भिस)
५. साना होटल तथा लज व्यवस्थापन
६. अंगेजी अन्तर्वाता टिप्स
७. निशुल्क स्वदेश तथा विदेशमा रोजगारीको ग्यारेन्टी ।

त्यसकारण तपाई पनि होटल तथा हस्पिटालिटी क्षेत्रमा गुणस्तरिय तालिम लिन चाहानुहुन्छ भने ढिला नगर्नुहोस् एकपल्ट भिक्टोरिया इन्टरनेशनल होटल ट्रेनिङ एण्ड इन्टिच्युट प्रा.लि. लाई सम्झनुहोला ।

भिक्टोरिया इन्टरनेशनल होटल ट्रेनिङ एण्ड इन्टिच्युट प्रा.लि., बसुन्धरा काठमाडौं
सम्पर्क नं : ९८०११००१२६, ९८०११००१२७, ९८०११००१२८, ९८०११००१२९, ९८०११००१३० महाराजगञ्ज, काठमाडौ
इमेल : [email protected]     
[email protected]
https://www.facebook.com/victoriainternationalhoteltraining
https://www.facebook.com/Jobsglobal.com.np

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *