डिसहोम नेटले ल्यायो, वाइफाई ६ सहितको ६ सय एमबीपिएसको इन्टरनेट
- माघ २७, २०७८
- 0

डिसहोम फाइबरनेटले ६ सय एमबीपिएस स्पीड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ । डिसहोमले हाइस्पीड इन्टरनेट प्रयोगकर्ताहरूका लागि ३ सय र ६ सय एमबीपिएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको हो ।
नेपालमै पहिलोपटक नयाँ टेक्नोलोजीको वाइफाई ६ राउटर र मेस नोडमार्फत ग्राहकहरुले हाई स्पिड इन्टरनेटको सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
डिसहोमले ल्याएको वाइफाई ६ राउटर अहिले बजारमा पाइने राउटरभन्दा ४ गुणा बढी स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ । कृत्रिम इन्टेलिजेन्स, गिगावट पहुँच, दुइ ब्याण्ड स्मार्ट स्टीयरिङ, सिमलेस रोमिङ, मल्टी लेभल प्रोटेक्सन र मास नेटवर्किङ जस्ता विशेषताहरु वाइफाई ६ राउटरमा रहेको छ ।
0 प्रतिक्रिया
निबन्धकार तथा नियात्राकार नयाँघरेलाई ‘जीवन स्मृति पुरस्कार’

निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेलाई यस बर्षको जीवन स्मृति पुरस्कार प्रदान गरिने भएको छ । जीवन स्मृति प्रतिष्ठान झापाले जीवन […]
भारत–पाकिस्तानबीच युद्धविराम गर्ने सहमति

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । […]
सुत्केरीको मृत्यु भएपछि बर्धमान अस्पताल घेराउ

सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा चकित्सकको लापरर्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तजनले अस्पताल घेराउ गरेका छन् । मृत सुत्केरी महिलाको शव […]
राजाहरूले देश कंगाल बनाए : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। शनिवार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवर्धन गोष्ठीलाई सम्बोधन गर्दै […]
विनियोजन र कार्यान्वयनबीचको खाडललाई पुर्ने कोशिसमा छु : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र कार्यान्वयनबीचमा भएको ठूलो खाडललाई पुर्न कसिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पूर्व बजेट छलफल […]