वर्षाले आन्तरिक उडान प्रभावित
- पुस १४, २०७८
- 0

मौसममा आएको बदलावका कारण आन्तरिक उडान प्रभावित भएको छ । सोलुखुम्बुको लुक्ला, नेपालगञ्ज र कास्कीको पोखरामा उडान हुन सकेको छैन ।
भिजिबिलिटी कम भएका कारण आन्तरिक तर्फका ३ वटा विमानस्थलमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक भोला प्रसाद गुरागाईँले बताए ।
अन्तर्राष्ट्रिय उडान र आन्तरिकतर्फका अरू उडानमा समस्या नभएको गुरागाईंले बताए । लुक्लामा ५ सय मिटर मात्रै भिजिबिलिटी छ । पोखरामा ३ हजार मिटर भिजिबिलिटी छ ।
0 प्रतिक्रिया
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ६ बजे सिंहदरबारमा बस्नेगरी बोलाइएको छ । सोमबार सार्वजनिक […]
विश्वकै गरिब राष्ट्रपति भनेर चिनिने होसे मुहिकाको निधन

उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । मुहिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ । सन् २०१० देखि […]
काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज बिहान ६ः५० बजे काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव […]
आजदेखि लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन सुरु

आजबाट लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन सुरु हुँदैछ । पहिलो बैठक दिउँसो १ बजेका लागि तय गरिएको प्रदेश सभा सचिवालयले […]
संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्ता छन कार्यसूची

संघीय संसद अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बुधबार पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बैठक संसद भवन नयाँबानेश्वरमा बिहान […]