आजदेखि नयाँ नोट साट्न पाइने, प्रतिव्यक्ति १८ हजार पाँच सयसम्म वितरण
- अशोज ३, २०७८
- 0

सोमबारदेखि सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा कार्यालयहरुबाट नयाँ नोट साट्न पाउने जानकारी दिए ।
सर्वसाधारणले ५, १०, २० र १०० रुपियाँ दरका नायाँ नोट साट्न पाउने प्रवक्ता ढकालले बताए । प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गर्ने उनले बताए ।
राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो । तर, गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोटल वितरण गरेको भने थिएन ।
0 प्रतिक्रिया
८ बुँदे निष्कर्ष निकाल्दै ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ सम्पन्न्, एकताको लागि बृहत संवादको आब्हान

“एनआरएनको अधिकार, राष्ट्र समृद्धिको आधार“ भन्ने मुख्य विषयमा केन्द्रीत रहेर गैर–आवासीय नेपाली संघले आयोजना गरेको एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५ ९ बुँदे […]
मलेसिया रोजगारीमा लगाउन खोजिएको सिण्डिकेट स्वीकार्य छैन् : अध्यक्ष गुरुङ

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङले मलेसिया रोजगारीमा लगाउन खोजिएको सिण्डिकेट कुनैपनि हालतमा स्वीकार नहुने बताएका छन […]
सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

सांसद माया राईलाई अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीले […]
मेलम्ची बाढी पीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको व्यवस्था

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा आएको बाढी पीडितहरुको राहत तथा नदीको तटवन्धको लागि सरकारले तत्काल कार्यक्रम ल्याउने भएको छ । उर्जा […]
भूमिसम्बन्धी विधेयक संसदमा पेस

प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गरिएको छ । बुधबार बसेको बैठकमा भूमि व्यवस्था, […]