मेगा बैंकका ग्राहकले कान्तिपुर अस्पतालमा १५ प्रतिशतसम्म छुट पाउने, एम्बुलेन्स सेवा निःशुल्क
- भदौ ३१, २०७८
- 0

मेगा बैंक नेपालका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने भएको छ। बैंक र कान्तिपुर अस्पतालबीच ग्राहकलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो।
सम्झौता अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन्।
आइसियू, एचसीयू, भेन्टिलेटर र औषधी खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ। बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शुल्यक्रिया गर्नुपरेमा विशेष छुट र कोभिडको पीसीआर परिक्षणमा २० प्रतिशतसम्म छुट दिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
0 प्रतिक्रिया
८ बुँदे निष्कर्ष निकाल्दै ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ सम्पन्न्, एकताको लागि बृहत संवादको आब्हान

“एनआरएनको अधिकार, राष्ट्र समृद्धिको आधार“ भन्ने मुख्य विषयमा केन्द्रीत रहेर गैर–आवासीय नेपाली संघले आयोजना गरेको एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५ ९ बुँदे […]
मलेसिया रोजगारीमा लगाउन खोजिएको सिण्डिकेट स्वीकार्य छैन् : अध्यक्ष गुरुङ

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङले मलेसिया रोजगारीमा लगाउन खोजिएको सिण्डिकेट कुनैपनि हालतमा स्वीकार नहुने बताएका छन […]
सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

सांसद माया राईलाई अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीले […]
मेलम्ची बाढी पीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको व्यवस्था

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा आएको बाढी पीडितहरुको राहत तथा नदीको तटवन्धको लागि सरकारले तत्काल कार्यक्रम ल्याउने भएको छ । उर्जा […]
भूमिसम्बन्धी विधेयक संसदमा पेस

प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गरिएको छ । बुधबार बसेको बैठकमा भूमि व्यवस्था, […]