लुम्बिनी विकास बैंक र रेमिट टु नेपालबीच विप्रेषण भुक्तानी सम्झौता
- भदौ २४, २०७८
- 0

लुम्बिनी विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.लि.बीच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण भुक्तानी सम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा रेमिट टु नेपालका तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले हस्ताक्षर गरेका छन् ।
यससंगै रेमिट टु नेपालबाट पठाएको विप्रेषण लुम्बिनी विकास बैकंका शाखाबाट सजिलै भुक्तानी प्राप्त हुनेछ साथै लुम्बिनी विकाश बैंकबाट पठाएको विप्रेषण रेमिट टु नेपाल को ८०००ं भुक्तानी संजालबाट सजिलै प्राप्त हुनेछ।
0 प्रतिक्रिया
सतुङ्गलस्थित आरआर कम्प्लेक्समा आगलागी

काठमाडौँको चन्द्रागिरि नगरपालिका– ११ सतुङ्गल स्थित चार तल्ले आरआर कम्प्लेक्स भुईतलामा रहेको कपडा गोदाममा आगलागी भएको छ । आज बिहान […]
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ […]
तीनवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति […]
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन कार्यसूची

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा […]
मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । […]