धितोपत्र बोर्ड सदस्यबाट चन्द्र ढकालले दिए राजीनामा
- भदौ ९, २०७८
- 0

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट राजीनामा दिने भएका छन् ।
महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक समिति सदस्य रहेका ढकालले वुधबार महासंघका अध्यक्षलाई पत्र लेख्दै समितिको सदस्यमा नबस्ने जानकारी दिएका हुन् ।
उनले आफू पदमा रहेभन्दा अगाडीको विषय समेत उठाइएका कारण आफू बोर्डको सदस्य नबस्ने जनाएका हुन् ।
सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए । यद्यपि, ढकालले महासंघले विज्ञप्ति जारी गर्दै ढकाल वरिष्ठ उपाध्यक्ष बन्नु अगाडि नै सेयर खरिद भइसकेको जनाएको थियो ।
0 प्रतिक्रिया
सान स्मृति सेवा समाजद्धारा देवघाटको बृद्धाश्रममा सहयोग

सान (सावित्रा नन्दलाल) स्मृति सेवा समाज भक्तपुरले चितवनको देवघाट पुगेर देबघाट समाज कल्याण केन्द्र बृद्धा आश्रममा नगद तथा जिन्सि सहयोग […]
गभर्नर मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा […]
एनआरएनए कन्क्लेभमा श्रम आप्रवासन र सामाजिक सुरक्षाको चर्चा

सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार बनाउनका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) फोरममा सरोकारवालाले चर्चा गरेका छन् । वैदेशिक रोजगारका […]
टेरामक्स प्रकरण : काँग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्व मुद्दा दायर

नेपाली काँग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्व मुद्दा दर्ता भएको छ । टेरामक्स प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले […]
प्रधानमन्त्री र चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले विहीबार शिष्टाचार भेट गरेको […]