कोभिड प्रभावितलाई ऋण तिर्ने समय एक वर्ष थप
- भदौ ८, २०७८
- 0

नेपाल राष्ट्र बैंकले कोभिड(१९ बाट प्रभावित ऋणीहरुलाई ऋण तिर्नका लागि एक वर्षको समय थप गरेको छ ।
मंगलबार राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकीकृत निर्देशन जारी गर्दै ऋणीहरुलाई ऋण तिर्नका लागि आगामी पुस मसान्तसम्मको समय दिनुपर्ने निर्देशन दिएको हो ।
राष्ट्र बैंकको निर्देशनसँगै ऋणीहरुका लागि भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्ष सम्म म्याद थप गरिएको छ ।
यससँगै कोभिड-१९ बाट अति प्रभावित क्षेत्रहरु मध्ये रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसाय , लघु, घरेलु, साना तथा मझौला व्यवसायीले राहत पाएका छन् ।
0 प्रतिक्रिया
सान स्मृति सेवा समाजद्धारा देवघाटको बृद्धाश्रममा सहयोग

सान (सावित्रा नन्दलाल) स्मृति सेवा समाज भक्तपुरले चितवनको देवघाट पुगेर देबघाट समाज कल्याण केन्द्र बृद्धा आश्रममा नगद तथा जिन्सि सहयोग […]
गभर्नर मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा […]
एनआरएनए कन्क्लेभमा श्रम आप्रवासन र सामाजिक सुरक्षाको चर्चा

सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार बनाउनका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) फोरममा सरोकारवालाले चर्चा गरेका छन् । वैदेशिक रोजगारका […]
टेरामक्स प्रकरण : काँग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्व मुद्दा दायर

नेपाली काँग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्व मुद्दा दर्ता भएको छ । टेरामक्स प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले […]
प्रधानमन्त्री र चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले विहीबार शिष्टाचार भेट गरेको […]