आइएमई पे र साइकल सिटी नेटवर्कबीच सम्झौता
- साउन १४, २०७८
- 0

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन ‘आइएमई पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) बीच सम्झौता भएको छ।
सम्झौता अनुसार दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रबर्धन गर्न सहभागी हुने साइकल यात्रीलाई १ किलोमिर साइकल यात्रा गरे बापत ३ रुपैयाँ प्रदान गरिने बताइएको छ।
साइकल यात्रीलाई दिइने रकम आइएमई पे मार्फत् भुक्तानी गरिनेछ। त्यस्तै सम्झौता पछि साइकल सिटी नेपालले आइएमई पे मार्फत नै भुक्तानी सेवा दिइने छ।
0 प्रतिक्रिया
पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको […]
श्रम मन्त्री र एनआरएनए मलेसिया भेटवार्ता : सिण्डिकेट कुनै हालतमा मान्य नहुने मन्त्री भण्डारीको अडान

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई गैरआवासीय नेपाली संघ मलेसियाले नेपाली कामदारले मलेसियामा भोगिरहेको समस्या र सरकारले चाल्नु पर्ने […]
सान स्मृति सेवा समाजद्धारा देवघाटको बृद्धाश्रममा सहयोग

सान (सावित्रा नन्दलाल) स्मृति सेवा समाज भक्तपुरले चितवनको देवघाट पुगेर देबघाट समाज कल्याण केन्द्र बृद्धा आश्रममा नगद तथा जिन्सि सहयोग […]
गभर्नर मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा […]
एनआरएनए कन्क्लेभमा श्रम आप्रवासन र सामाजिक सुरक्षाको चर्चा

सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार बनाउनका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) फोरममा सरोकारवालाले चर्चा गरेका छन् । वैदेशिक रोजगारका […]