गण्डकी अस्पताललाई माछापुच्छ्रे बैंकको ५ लाख सहयोग
- जेष्ठ ८, २०७८
- 0

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी अस्पताल पोखरालाई अक्सिजन प्लान्ट स्थापनाको लागि ५ लाख सहयोग गरेको छ ।
पछिल्लो समय नेपालमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना माहामारीको जोखीम न्युनिकरण तथा अक्सिजन अभावलाइ मध्यनजर गर्दै उक्त अक्सिजन प्लान्ट स्थापना गर्न बैंकले सहयोग गरेको हो ।
गण्डकी प्रदेशको मुख्य अस्पताल, गण्डकी अस्पतालमा बतास फाउन्डेसन द्वारा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टको लागि बैंकले उक्त सहयोग गरेको छ ।
प्लान्ट स्थापना भएपछि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउने र यसबाट विरामीलाई प्रत्यक्ष लाभ पुग्नेछ ।
0 प्रतिक्रिया
हिरासतमुक्त भएपछि रवीन्द्र मिश्रले भने- ‘कुनै पनि अपराध नगरेपनि राज्य मेरो विरुद्ध लाग्यो’

सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानतमा हिरासतमुक्त भएका राप्रपा नेता रवीन्द्र मिश्रले राज्य विरुद्धको कसुर संगठित अपराध र अपराधिक उपद्रोह आफूबाट […]
धुलिखेल अस्पतालका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने

धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा […]
वैदेशिक रोजगार विभागले सेवाप्रवाहलाई चुस्त र प्रभावकारी बनाउने

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार विभागले सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने जानकारी दिएको छ । शुक्रबार […]
त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने दाबी

त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम पूर्ण रुपमा सम्पन्न गर्न अझै डेढ बर्ष लाग्ने देखिएको छ । निर्माण कार्य रफ्तारमा भएपनि पूर्ण […]
विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति […]