कोरोना भाइरसबारे परामर्श गर्न एनसेलको हटलाइन नम्बर
- जेष्ठ ७, २०७८
- 0

कोरोना भाइरस रोग सम्बन्धी कुनै पनि जिज्ञासा समाधान गर्न एनसेलले हटलाइन नम्बर सञ्चालन गरेको छ ।
चौबीसै घण्टा सञ्चालनमा रहेको एनसेल कोभिड-१९ हटलाइन सेवा ९८०५५५४५०० मा स्वास्थ्य परामर्शका लागि कल गर्न सकिनेछ ।
एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा सञ्चालित हटलाइन सेवाले देशभरि घरमै आइसोलेसनमा बसेका बिरामीलाई पनि दैनिक निःशुल्क स्वास्थ्य परामर्श प्रदान गरिरहेको छ ।
0 प्रतिक्रिया
सिप मेलामा तालिम सञ्चालन गर्न आवेदन आव्हान : १० क्षेत्रका ३४ पेशाका तालिम गर्ने तयारी

काठमाडौं महानगरपालिकाले सिप मेलामा तालिम लिनका लागि आवेदन आव्हान गरेको छ । जेठ ७ गतेदेखि काठमाडौँको टुँडिखेलमा सञ्चालन हुने मेलामा […]
कांग्रेस संसदीय दलको बैठक बस्दै

आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । शनिबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा कांग्रेसको संसदीय दलको […]
आईपीएल आजदेखि पुनः सुरु हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजदेखि पुन सुरु हुँदैछ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल आजबाट सुरु […]
मदन–आश्रितको विचार र मार्गदर्शन सधैँ प्रेरणाको स्रोत बन्ने छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विचार र मार्गदर्शन सधैँ […]
‘सडकमा बसेर श्रम गर्ने मैले राज्यको केही खाएको छैन भन्दा एकल महिलाको भत्ता खाएकी छुु’

यतिखेर बैङ्क तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा तरलता थुुप्रिएको छ । प्रत्येक महिना बैङ्क ब्याजदर घट्दै गएको भए पनि उद्योगी […]