बढ्यो पेट्रोलियम पर्दाथको मुल्य: पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैया मुल्यवृद्धि
- जेष्ठ २, २०७८
- 0

नेपाल आयल निगमले पेट्रोलियम पर्दाथमा फेरी मुल्यवृद्धि गरेको छ ।
निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २९२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।
0 प्रतिक्रिया
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको […]
हिरासतमुक्त भएपछि रवीन्द्र मिश्रले भने- ‘कुनै पनि अपराध नगरेपनि राज्य मेरो विरुद्ध लाग्यो’

सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानतमा हिरासतमुक्त भएका राप्रपा नेता रवीन्द्र मिश्रले राज्य विरुद्धको कसुर संगठित अपराध र अपराधिक उपद्रोह आफूबाट […]
धुलिखेल अस्पतालका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने

धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा […]
वैदेशिक रोजगार विभागले सेवाप्रवाहलाई चुस्त र प्रभावकारी बनाउने

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार विभागले सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने जानकारी दिएको छ । शुक्रबार […]
त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने दाबी

त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम पूर्ण रुपमा सम्पन्न गर्न अझै डेढ बर्ष लाग्ने देखिएको छ । निर्माण कार्य रफ्तारमा भएपनि पूर्ण […]