पुनर्कर्जाका लागि सबैभन्दा धेरै माग होटल क्षेत्रबाट
- कार्तिक २१, २०७७
- 0

कोभिड प्रभावित उद्योग व्यवसायका लागि प्रवाह गर्न लागिएको पुनर्कर्जा वितरण अन्तिम चरणमा रहेको केन्द्रीय बैंकले जनाएको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था भए बमोजिम कोभिडबाट वढी प्रभावित क्षेत्रका लागी सहज ढंगबाट पुनर्कर्जा उपलव्ध गराउन केन्द्रीय बैंक यतिबेला प्राप्त निवेदनको मूल्याङ्क गरि स्वीकृत गर्ने चरणमा रहेको छ ।
आगामी मंसिर महिनामा ठूलो परिमाणमा पुनर्कर्जा प्रभाव हुने प्रक्रियामा रहेको केन्द्रीय बैंकले जनाएको छ। अहिले सम्म १ खर्ब १३ अर्बको पुनर्कर्जा माग आएको केन्द्रीय बैंकको भनाइ छ।
पुनर्कर्जाका लागी सबै भन्दा बढी माग होटल क्षेत्रको रहेको छ ।
चालु आर्थिक बर्षमा हाल सम्म ५ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको छ ।
चालु आर्थिक वर्षमा २ खर्व १२ अर्ब रुपैयाँ सम्म पुनर्कर्जा दिन सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
0 प्रतिक्रिया
२५ करोड अवैध रकम वरामदबारे सदनलाई जानकारी चाहियो : सांसद खतिवडा

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले केही समय अगाडि सरकारले बरामद गरेको २५ करोड अवैध रकममा को–को संलग्न छन् […]
‘३४ दिन गृह मन्त्रालय सम्हाल्दा लामिछानेले सबै तस्करहरु नियन्त्रणमा लिए’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले ३४ दिन मात्रै गृह मन्त्रालय सम्हालेका रवि लामिछानेले सबै तस्करहरु […]
मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्त हुन सक्ने संभावना

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज साँझ बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने […]
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम पेश गर्दै

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सोमवार ल्याउँदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश […]
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन कार्यसूची

संघीय संसदका दुवै सदन (प्रतिनिधीसभा र राष्ट्रिय सभा)को बैठक सोमबार बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संसद भवन नयाँ […]