पूर्व–पश्चिम रेलमार्गको विवादित ठेक्का स्थगित
- भदौ २३, २०७७
- 0
सरकारले पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित भएको छ ।
रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले मंगलबार सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको छ ।
जग्गा अधिग्रहण पनि नगरी हतार हतार ठेक्का लगाएको भन्दै प्रश्न उठेको थियो ।
सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।
0 प्रतिक्रिया
सरकारले माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउँदै
शहरी विकास तथा भवन निर्माण विभागले आगामि माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आइतबार […]
‘लोकतन्त्रको प्रवद्धनमा सूचनामा आधारित रहेर राजनीतिक दलहरु सञ्चालन गर्न आवश्यक’
सभामुख देबराज घिमिरेले लोकतन्त्रलाई प्रवद्र्धन गर्नको लागि सूचनामा आधारित भएर राजनीतिक दलहरु अझ पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने बताएका छन् । […]
राष्ट्रपति समक्ष महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेश
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०÷०८१ को प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित […]
मन्त्रालयले कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्दै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । आइतबार दिउँसो सिंहदरवारस्थित मन्त्रालयको सभाहलमा […]
ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बाघभैरव मन्दिर (तस्वीरहरु)
धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बाघभैरव मन्दिर काठमाडौंको कीर्तिपुरमा अवस्थित रहेको छ । यो मन्दिर काठमाडौं उपत्यकाबाट ७ किलो […]