पूर्व–पश्चिम रेलमार्गको विवादित ठेक्का स्थगित
- भदौ २३, २०७७
- 0

सरकारले पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित भएको छ ।
रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले मंगलबार सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको छ ।
जग्गा अधिग्रहण पनि नगरी हतार हतार ठेक्का लगाएको भन्दै प्रश्न उठेको थियो ।
सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।
0 प्रतिक्रिया
मौसम बदलीसँगै यस्तो देखियो काठमाडौं (तस्बिरहरू)

हाल देशभरको मौसम साधारणतया बदलीदेखि पूर्णयता बदली रहेको छ । देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको […]
काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित

काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ। जिल्ला समन्वय समितिको आठौँ सभा तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा […]
हावाहुरीले गोठ भत्किँदा दुई वटा भैँसी मरे

हावाहुरीले गोठ भत्किँदा सर्लाहीका एक किसानले पालेको दुई वटा भैँसी मरेका छन । गोठमा १३ वटा भैसी रहेकोमा दुई मरेको, […]
२२ किलो लागू औषध सहित एक जना पक्राउ

बारा प्रहरीले २२ किलो लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका […]
कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ । बैठक बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको […]