‘आइएमई पे’को बैंकिङ्ग साझेदार संस्थामा आइसीएफसी फाइनान्स
- असार ११, २०७६
- 0

आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आइसीएफसी फाइनान्स आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।
आइसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।
काठमाडौंमा हालै आयोजित कार्यक्रमकाबीच आइएमई पेका तर्फबाट संचालक खिलेन्द्र पौडेल र आइसीएफसी फाइनान्सका सामान्य सेवा विभाग प्रमुख संजय थपलियाले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
0 प्रतिक्रिया
निर्मला पन्त प्रकरणको २५ सय दिन : राज्य निरिह हुँदा घट्ना रहस्यमै

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ सय दिन पूरा भएको छ । २०७५ […]
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको छ । आगामी आवको मौद्रिक निती […]
जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट […]
संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्दैछ । मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय […]
अनेरास्ववियुको नेतृत्व चयनका लागि आजबाट प्रक्रिया सुरु हुँदै

काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औँ महधिवेशनको बन्दसत्रको कार्यक्रम अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । […]