स्मरण साकोसको रक्तदान कार्यक्रम सम्पन्न
- बैशाख ११, २०७६
- 0

स्मरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रगत अभावमा कोहि कसैले ज्यान गुमाउनु नपरोस भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको संस्थाका प्रबन्धक निर्मल प्रसाद हुमागाईले जानकारी दिए ।
सस्थाले बुधबार डिल्लीबजारस्थित विजय स्मारक स्कुलको प्रांगणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए ।
संस्थाको आयोजना तथा ब्लड डोनर्स एसोसिएसन नेपाल र काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुनको) संयोजनमा रक्तदान कार्यक्रम भएको हो ।
यस्तै आगामी दिनमा संस्थाले आफ्ना सामाजिक कार्यहरुलाई अझै बृहत बनाउदै लैजाने र आफ्ना सदस्यलाई सहकारी सम्बन्धी शिक्षाका लागि चेतनामूलक कार्यक्रमहरु सञ्चालनमा ल्याउने योजना रहेको हुमागाईले जानकारी दिए ।
0 प्रतिक्रिया
सशस्त्र प्रहरीका असई छत्यालले गरे सगरमाथाको सफल आरोहण

सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् । उनले जेठ ४ गते बिहान […]
‘सगरमाथा संवाद’का विशिष्ट पाहुनाद्वारा सगरमाथासहितका हिमशृङ्खला दृश्यावलोकन

बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खला दृश्यावलोकन गराइएको छ । पर्वतीय उडान (माउन्टेन फ्लाइट)मार्फत उनीहरूलाई सर्वोच्च शिखर सगरमाथासहितका […]
कोशी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् प्राथमिकता

कोशी प्रदेशसभाको सातौँ तथा बर्खे अधिवेशन आज आइतबारबाट सुरु हुँदै छ । प्रदेशसभा भवन विराटनगरमा दिउँसो २ बजे बस्ने बैठकको […]
सगरमाथा संवाद आज सकिँदै

काठमाडौंमा जारी सगरमाथा संवाद आज सकिँदैछ। जेठ २ गते शुरु संवाद आज सकिन लागेको हो। संवादको तेस्रो तथा अन्तिम दिन […]
सुदूरपश्चिम पछि माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली आज सुदूरपश्चिमबाट कर्णाली प्रदेशमा पुगेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित […]