डिशहोमको नयाँ कनेक्सन जडान गर्दा मासिक शुल्कमा विशेष छुट

news-details

डिश मिडिया नेटवर्कले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागी नेपालमानै सबै भन्दा सस्तो मूल्यको मासिक मूल्यमा आफ्नो सेवाहरु प्रदान गर्न सुरु गरेको छ ।

डिशहोमले वजारकै सवै भन्दा कम मूल्यको विभिन्न प्याकेजहरु प्रदान गरेको छ । जस अन्तर्गत बाबा आमा, गृहिणी र वच्चाहरुका लगी उपयुक्त च्यानलहरु भएको बेसिक प्याकेजको २५०, खेलकुद प्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजको ३०० प्रति महिना उपलब्ध गराएको छ ।

त्यसैगरी, सम्पुर्ण एसडी र उत्कृष्ट एचडी च्यानलहरु भएको सुपर एचडी प्याकेज ३५० र सम्पुर्ण एचडी तथा एसडी च्यानलहरु भएको प्रिमिएम एचडी प्याकेज ४०० प्रति महिनामा उपलब्ध गराएको छ ।

यही माघ १० गतेवाट नयाँ एक्टिभेशनमा यो योजना लागू हुनेछ । यो मिति भन्दा अगाडिनै डिशहोम जडान गर्ने ग्राहकहरुले समेत वार्षिक रिचार्ज गरि माथि उल्लेखित मासिक मूल्यमा यो सेवा प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *