सिद्धार्थ बैंकका ग्राहकलाई शुभेक्षा हस्पिटलमा छुट
- पुस १३, २०७५
- 0
सिद्धार्थ बैंक र शुभेक्षा इन्टरनेशनल हस्पिटलबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका कार्डबाहक, कर्मचारी र कर्मचारीका परिवारले अस्पतालमा स्वास्थ्य सेवा लिंदा ४० प्रतिशतसम्म छुट पाउने छन् । सम्झौतामा बैंकका प्रमुख पेमेन्ट सलुसन्स् सुरेसराज मर्हजन र हस्पिटलका प्रमुख कार्यकारी अधिकृृत होमप्रसाद अधिकारीले हस्ताक्षर गरे ।
बैंकका देशभर १२९ शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३९ एटिएम छन् ।
0 प्रतिक्रिया
प्रतिनिधि सभाको सचिवमा हर्कराज राई सिफारिस
प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस भएका छन्। सभामुख देवराज घिमिरेले राईलाई सचिवका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका […]
राष्ट्रपतिद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी
सहकारी सम्बन्धी अध्यादेश जारी भएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने […]
लगनखेलको ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले लगनखेलमा सप्तपातल पोखरी र आर्मीबाट फिर्ता लिइएको ३० रोपनी जग्गासहित ४५ रोपनी क्षेत्रमा पोखरी र […]
जेजु विमान दुर्घटनामा १७९ जनाको मृत्यु, २ जनामात्र बाँच्न सफल
दक्षिण कोरियामा भएको जेजु एयरको विमान दुर्घटनामा १७९ जनाले ज्यान गुमाएपछि जेजु एयरले माफी मागेको छ । ६ जना चालक […]
टोखावासीलाई चाकु बनाउने चटारो (तस्बिरहरू)
माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउने चटारोले छोपेको छ। चाकु माघे संक्रान्ति अर्थात् जाडो याममा धेरै […]