मेगा बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
- भदौ २२, २०७५
- 0

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनीका कायममुकायम सिइओ सुनिल बल्लभ पन्तले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट एनएलजी इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।
यो सम्झौताले घर, गाडी, व्यवसाय, दुर्घटना बीमा लगायतका निर्जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ ।
0 प्रतिक्रिया
प्रतिनिधि सभाको बैठक बस्दै, अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले […]
यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा […]
पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको […]
श्रम मन्त्री र एनआरएनए मलेसिया भेटवार्ता : सिण्डिकेट कुनै हालतमा मान्य नहुने मन्त्री भण्डारीको अडान

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई गैरआवासीय नेपाली संघ मलेसियाले नेपाली कामदारले मलेसियामा भोगिरहेको समस्या र सरकारले चाल्नु पर्ने […]
सान स्मृति सेवा समाजद्धारा देवघाटको बृद्धाश्रममा सहयोग

सान (सावित्रा नन्दलाल) स्मृति सेवा समाज भक्तपुरले चितवनको देवघाट पुगेर देबघाट समाज कल्याण केन्द्र बृद्धा आश्रममा नगद तथा जिन्सि सहयोग […]