जापानबाट मञ्जु गिरीको तिज गीत “चेलीको बेदना” सार्वजनिक (भिडियोसहित)
- भदौ ३, २०८१
- 0
जापानलाई कर्मभूमि बनाउँदै आएकी मञ्जु गिरीले महिलाहरुको महान पर्व तिजलाई लक्षित गरिएको गीत “चेलीको बेदना” सार्वजनिक गरेकी छिन् ।
गिरीको आफ्नै युट्युव च्यानल मन्जु गिरीबाट सार्वजनिक “चेलीको बेदना” गीतमा परदेशी चेलीहरुको बेदनाको पोको फुकाइएको छ ।
गीतमा मञ्जु गिरीकै शब्द तथा स्वर रहेको छ भने गीतको भिडियोमा समेत गिरी स्वयम देखिएकी छिन् ।
जापानमै छायांकन भएको उक्त गीतको म्युजिक भिडियोलाई दिनेश पुरीले निर्देशन गरेका हुन ।
हेर्नुहोस् गीतको म्युजिक भिडियो