कुमार भारतीको ‘बालेन्द्रको बत्तीमा’ गीतको म्युजिक भिडियो सार्वजनिक

news-details

गीतकार कुमार भारतीको लोकलयमा आधारित नयाँ गीत ‘बालेन्द्रको बत्तीमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जिके इन्टरटेन्टमेन्टको युट्युवबाट सार्वजनिक ‘बालेन्द्रको बत्तीमा’ गीतमा स्वर र संगीत ओम सुनारको रहेको छ भने शब्द गीतकार भारतीको रहेको छ ।

देबेन्द्र कुँवरको कथा र निर्देशन रहेको गीतको म्युजिक भिडियोमा गीतकार भारतीका अलवा अम्बिका कार्की, विनोद थापा, राजेश श्रेष्ठ, सरिता खत्री र रञ्जित गिरीको अभिनय हेर्न सकिन्छ ।

यसअघि ‘साठीमा चट्ट रमाउला’, ‘नाम दाम बदनाम’लगायतका चर्चित गीत बजारमा ल्याइसकेका भारतीले अशिले ‘बालेन्द्रको बत्तीमा’ गीत सार्वजनिक गरेका हुन ।

हेर्नुहोस् गीतको म्युजिक भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *