कतारका लागि पर्यटन दूतमा एनआरएनए पूर्व उपाध्यक्ष कार्की नियुक्त

news-details

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व उपाध्यक्ष तथा निबर्तमान सल्लाहकार टिवी कार्की पर्यटन दूतमा नियुक्त भएका छन ।

नेपाल सरकार मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार कार्कीलाई चार वर्षका लागि पर्यटन सद्भावना दूतमा नियुक्त गरिएको हो ।

पर्यटन सचिव सुरेश अधिकारीले पठाएको पत्रमा कार्कीलाई गत ९ असोजमा बसेको मन्त्रीपरिषद्को बैठकको निर्णअनुसार कतारको दोहा कार्यक्षेत्र रहने गरि सद्भावना पर्यटन दूतमा नियुक्त गरिएको उल्लेख छ ।

एनआरएन अभियानमा सक्रिय कार्की कतारमा लामो समयदेखि बस्दै आएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *