प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धि सम्झौता

news-details

प्रभु बैंक लिमिटेड र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

यस सम्झौता पश्चात शान्त र सुन्दर नगर जिरीमा अवस्थित होटल यार्शामा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले कोठामा १५५ र खाना तथा पेय पदार्थमा ५५ छुट पाउने छन ।

यी छुट अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहगोग गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *