सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता संचालनमा
- भदौ ६, २०७६
- 0

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर १ हजारमा नयाँ बचत खाताको शुभारम्भ गरेको छ । बैंकले ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ वार्षिक ६.५५ का दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरी शुभारम्भ गरेको हो ।
ग्राहकहरुले ७ लाख बराबरको आकस्मिक दुर्घटना बिमा र १ लाख सम्मको अस्पतालमा बसेको खर्च बापतको बिमा तथा लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५०% छुटको सुविधा पाउनेछन् ।
साथै निस्शुल्क एसएमएस, मोबाइल र ई बैंकिङ्ग, एबीबीएस सेवा, डेबिट कार्ड तथा निस्शुल्क क्रेडिट कार्डको आबद्ध शुल्कको सुविधा पनि रहेको बैंकले जनाएको छ । सरल कर्जा प्रवाह बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न पनि सकिने छ ।
0 प्रतिक्रिया
घरेलु महिला कामदारहरुलाई रोक लगाउने विषयमा सोच्नुपर्ने अवस्था आयो : राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले पहिलाको अवस्थामा घरेलु महिला कामदारहरुलाई रोक लगाउनु ठिक भएपनि अहिले यसबारे फेरि सोच्नुपर्ने आवश्यक्ता औंल्याएकी छन् […]
दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान

तीनकुने घटनामा पुर्पक्षका लागि कारागार चलान भएका दुर्गा प्रसाईँसहित सातजना डिल्लीबजार कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले हिजो […]
उच्च अदालतमा ४ जना मुख्य न्यायाधीश नियुक्त

उच्च अदालतमा ४ जना मुख्य न्यायाधीस नियुक्त भएका छन् । न्यायपरिषदको आजको बैठकले उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश […]
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् । […]
सत्तापक्षसँग छानविन गरी ठोसरुपमा पहल गर्ने सहमति भयो : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने भनि सत्तापक्षसँग लिखितरुपमा सहमति गरेको […]