म्यानमारबाट पाँचजना नेपालीको उद्धार गरेर नेपाल ल्याइयो

news-details

म्यानमारबाट पाँचजना नेपालीको उद्वार गरिएको छ ।

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट उनीहरूको उद्वार गरेर नेपाल फर्काएको हो ।

उनीहरूलाई जर्बजस्ती अनलाइन स्क्यामिङ कार्यमा लगाइएको दूतावासले जानकारी दिएको छ । उद्धार गरिएकामा चारजना पुरूष र एकजना महिला छन् ।

उनीहरूलाई थाइल्याण्ड सरकारको सहयोगमा उद्वार गरिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *