केयरगिभरका लागि १३ जना नेपाली इजरायल उडे
- फाल्गुन ६, २०८१
- 0

केयरगिभरका लागि १३ जना नेपाली इजरायल उडेका छन् ।
वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणमा १३ जना मंलबार इजरायल उडेका हुन् ।
गएको असोजमा केयर गिभरका लागि एक हजार १५६ महिला र ९५६ पुरूष गरी कुल दुई हजार ११२ उम्मेदवारहरू लक्की ड्रमार्फत छनोट भएका थिए। जसमध्ये ९ सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागले जनाएको छ ।
विभागका अनुसार हालसम्म दुई सयभन्दा धेरै कन्ट्याक्ट आइसकेको छ भने हालसम्म केयरगिभरका लागि एक हजार तीन सय श्रमिकहरू इजरायल पुगिसकेको छन् ।
0 प्रतिक्रिया
सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एक जनाको हत्या

डाकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्या समेत गरेको छ । बिहीबार राति […]
आज मधेश सरकारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

शुक्रबार मधेश प्रदेश सरकारको प्रदेशसभा बैठक बस्ने भएको छ । बैठक अपरान्ह ४ बजे बस्न लागेको हो । आजको बैठकमा […]
आज चार संसदीय समितिका बैठक बस्दै

शुक्रबार एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन् । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन […]
‘टेक एण्ड पे’ पीपीए संसोधन नभए ‘बल्याकआउट’ गर्ने उर्जा उद्यमीहरुको चेतावनी

सरकारले नदी प्रवाहमा आधारीत जलविद्युत आयोजनामा टेक एण्ड पे (लिएपछि मात्रै तिर) प्राबधान अनुसार विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणा […]
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । शुक्रबार दिनको १ बजे बैठक बस्न लागेको हो । आजको […]