ड्रोनबाट खिचिएको रानीपोखरी (तस्वीरहरु)

news-details

राजा प्रताप मल्लले आफ्नो छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात शोकाकूल रानीलाई खुसी बनाउने उद्देश्यले ई.सं.१६६५ मा रानीपोखरी निर्माण गरेका थिए । त्यस पोखरीको बीचमा मन्दिर रहेको छ जसलाई बालगोपालेश्वर वा यमलेश्वरको नामले प्रसिद्ध छ ।

तिहारमा यस मन्दिरको परिसरमा बसी दिदीबहिनी नहुने दाजुभाइले भाइटीका लगाउने गरिन्छ । संस्कृति विद्काअनुसार पोखरीको महत्त्व अभिवृद्धि गर्न बीचमा मन्दिर बनाइएको हो । पोखरीको संरक्षण तथा सरसफाईको काम काठमाडौं महानगरपालिकाले गरिरहेको छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *